तामाङ समाज यूकेद्वारा नेपालका बाढीपीडितका लागि ५ हजार ४४८ पाउन्ड सहयोग संकलन

SHARE:

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ तमाङ समाज यूकेले सञ्चालन गरेको राहत संकलन अभियानबाट ५ हजार ४४८ पाउन्ड संकलन भएको छ।

संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने समाजका महासचिव रोज लामा दोङलृ जानकारी दिए ।

रकम हस्तान्तरण सम्पन्न भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने बताइएको छ। समाजले अभियानमा सहयोग गर्ने आफ्ना सदस्य, मित्र, शुभेच्छुक तथा सम्पूर्ण सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!