विन्चेस्टर नेप्लिज भलिबल क्लबले बिबीक्यू पार्टीको आयोजना गर्ने

SHARE:

लन्डन – विन्चेस्टर नेप्लिज भलिबल क्लबको आयोजनामा आगामी शनिबार, १९ सेप्टेम्बर २०२६ का दिन हाईब्रिज फार्म, इस्लीमा ‘बिबीक्यू पार्टी’ सम्पन्न हुने भएको छ। कार्यक्रममा उपस्थितिका लागि मध्याह्न १२:०० बजे सम्पूर्ण भलिवल खेलप्रेमी तथा महानुभावहरूमा हार्दिक निमन्त्रणा गरिएको छ।

क्लबले खेलकुदसँगै आपसी सद्भाव र मनोरञ्जनको उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागेको कलबको प्रशिक्षक झक पुनले जानाकारी दिएका छन्।

विन्चेस्टर नेप्लिज भलिबल क्लबले यसअघि पनि विभिन्न खेलकुद तथा सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। यसपटकको बीबीक्यू पार्टीले स्थानीय नेपाली समुदायबीच भेटघाट र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!