बाढीमा परी मृत्यु भएकाको चिरशान्तिको कामनामा कीर्तन तथा विभिन्न सहरमा श्रद्धाञ्जली र दीप प्रज्वलन
स्पेन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले २० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाएको छ।
एनआरएनए स्पेनको पहलमा सञ्चालन गरिएको राहत सहयोग अभियानबाट ११ हजार ५९६ युरो ७५ सेन्ट (करिब २० लाख ३९ हजार ९७३ रुपैयाँ) संकलन भएको हो। उक्त रकम नेपालमा राहत तथा सहयोगका लागि हस्तान्तरण गरिएको एनआरएनए स्पेनले जनाएको छ।
बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एनआरएनए स्पेनले आर्थिक सहयोगसँगै विभिन्न स्थानमा कीर्तन, श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरेको थियो।
राहत अभियानअन्तर्गत प्रधानमन्त्री राहत कोषको क्यूआर कोडमार्फत प्रत्यक्ष सहयोग गर्न नेपाली समुदायलाई प्रोत्साहित गरिएको थियो। अभियानमा स्पेनभर रहेका नेपाली समुदायसँगै विभिन्न राजनीतिक, क्षेत्रीय तथा सामाजिक संघ–संस्था र व्यक्तिगत सहयोगदाताहरूको सहभागिता रहेको एनआरएनए स्पेनले जनाएको छ।


दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै बार्सिलोनास्थित जार्दिन दे हारामा विशेष कीर्तन, श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली तथा स्पेनिस समुदायको सहभागिता रहेको थियो।
त्यसैगरी, बेनिडोर्ममा नगरप्रमुखसहित स्थानीय स्पेनिस तथा नेपाली समुदायको सहभागितामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो। स्पेनका अन्य स्थानमा समेत नेपाली समुदाय तथा एनआरएनएका क्षेत्रीय संरचनाहरूको पहलमा दिवंगतहरूको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरिएको जनाइएको छ।
एनआरएनए स्पेनले यो अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्र प्रयास नभई सम्पूर्ण नेपाली समुदायको साझा दुःख, समवेदना, ऐक्यबद्धता र जिम्मेवारीको अभिव्यक्ति भएको जनाएको छ।

यस चरणको राहत तथा श्रद्धाञ्जली अभियान समापन गर्दै एनआरएनए स्पेनले आर्थिक सहयोग गर्ने दाताहरू, अभियानमा सहभागी नेपाली जनसम्पर्क समिति, मगर संघ, तमु समाजलगायत विभिन्न संघ–संस्था, नेपाली तथा स्पेनिस समुदाय, स्वयंसेवक, कार्यक्रम व्यवस्थापनमा खटिने व्यक्ति तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
कीर्तन तथा श्रद्धाञ्जली सभाका लागि निःशुल्क हल उपलब्ध गराएको जार्दिन दे हारालगायत सहयोगी सबैप्रति पनि एनआरएनए स्पेनले धन्यवाद व्यक्त गरेको छ।
एनआरएनए स्पेनले बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सहयोगी महानुभावहरू:-
१. दिनेश गिरी — €301✅
२. मुक्त बहादुर गुरुङ — €301✅
३. सन्तोष श्रेष्ठ — €151✅
४. नविन घिमिरे — €51 ✅
५. गंगा भुसाल — €171✅
६. यज्ञ नारायण पौडेल- 100€✅
७. बिदुर गौतम — €111 ✅
८. पुष्कर के.सी. — €21 ✅
९. दीपक बस्नेत — €101 ✅
१०. शिव प्रसाद गौतम — €151✅
११. शिव कुमार लामिछाने — €111✅
१२. सुन्दर गुरुङ — €51 ✅
१३. नेपाली जनसम्पर्क समिती स्पेन को सहयोग -६३० युरो✅ क) शिव उपाध्याय — €101 ख) सन्देश महर्जन — €150
ग) तारानाथ डल्लाकोटी — €126 घ)विजय हमाल — €101 ङ) राजेन आचार्य (मालागा) — €101 च) रबिन महर्जन – 51€
१४. सत्यदेवी धौराली — €21✅
१५. रमेश खनाल — €35 ✅
१६. सुरेन्द्र भुजेल — €151✅
१७. मोहन राज गौतम — €51✅
१८. गणेशराज अधिकारी — €55✅
१९. एकराज गिरी — €51✅
२०. गुरु सुबेदी — €51✅
२१. प्रविन सिंह — €31✅
२२. IVAN BAYO ROQUE — €50 ✅
२३. पेशल कुमार कोइराला — €51 ✅
२४. शालिकराम डुम्रे — €215 ✅
२५. सुन्दर रानाभाट — €51 ✅
२६. महेश पंगेनी — €105✅
२७. राधिका शर्मा — €51✅
२८. भिमसेन कार्की — €51 ✅
२९. दीपक क्षेत्री — €151✅
३०. देव राज सापकोटा — €151✅
३१. दिपेन्द्र प्रकाश अर्याल — €31✅
३२. दीपिका श्रेष्ठ — €31✅
३३. निलु अवाले — €301✅
३४. सपना श्रेष्ठ — €20✅
३५. कृष्ण कुमार श्रेष्ठ — €151 ✅
३६. चन्द्रकान्त पोखरेल — €25✅
३७. अमित बिसी — €35✅
३८. फबिश्वर गौतम — €51✅
३९. धन बहादुर रोकाह — €101✅
४०. एनआरएनए महिला फोरुम स्पेन ११४५ युरो ✅
४१. बालकृष्ण तिवारी / रामकला तिवारी -555€✅
४२. सन्दिप मोहन भट्टराई — €35✅
४३. बेद प्रसाद बेलबासे — €51✅
४४. लोक बहादुर योगी (रामहरी योगी) — €15✅
४५. भिम श्रेष्ठ — €51€✅
४६. पुरुषोत्तम भट्टराई / कविता दाहाल भट्टराई — €101✅
४७. केदार निरौला / लिला भण्डारी निरौला — €101✅
४८. अशोक लामा — €25✅
४९. रोजिना सुहाङ लिम्बु — €40 ✅
५०. प्रलाद कार्की — €25✅
५१. बसन्त रानाभाट — €151✅
५२. लक्ष्म्ण शर्मा -१५१ युरो ✅
५३. ज्ञान बहादुर बस्नेत — €101✅
५४. जीवन भुसाल — €305✅
५५. बिदुर बस्नेत — €51✅
५६. नारायण सुबेदी — €51✅
५७. तमु समाज बार्सिलोना स्पेन – ८४५ युरो ✅
५८. नेपाल मगर संघ स्पेन को सहयोग मा – ११५८ युरो ✅
१. तुल बहादुर आले — €२५
२. मिनाम बहादुर दर्लामी — €२५
३. साधना घर्ती — €१५
४. राम बाबु राना — €१५
५. जयन्त जिबन्त दल घर्ती — €४५
६. मन कुमार गाहा कम्मु — €२०
७. सपना घर्ती मगर — €१५
८. नन्दा बहादुर घर्ती — €२०
९. लक्ष्मी थापा — €१११
१०. टेक बहादुर डेगामी — €१५
११. रेशिका आले — €२५
१२. जीत बहादुर मगर — €२५
१३. देबु थापा बताबल — €५१
१४. बिष्णु थापा माया पुन — €२५
१५. किसान बहादुर थापा — €४०
१६. भीमसेन थापा — €२५
१७. चन्द्र बहादुर मगर — €१५
१८. लक्ष्मी मगर — €२०
१९. अशोक कुमार बुढा — €१५
२०. अमर थापा — €२५
२१. सुमिर थापा — €२५
२२. जीवन थापा — €२५
२३. निभा राना — €२०
२४. बिजु राना — €२०
२५. मनबिर पुन — €२०
२६. दीप पुन — €५०
२७. हेमा थापा — €१५
२८. टेक बहादुर राना — €१५
२९. यम थापा — €१५
३०. बोबिन सोमाई — €१०
३१. लोक बहादुर थापा — €१५
३२. मस्ता बहादुर बुढा — €१०
३३. भूमि पाइजा — €३०
३४. सन्तु पगामी — €२०
३५. लक्ष्मी गातुर्बा — €५०
३६. बिरु नेपाली — €१०१
३७. बुद्ध थापा — €२५
३८. टरिना माझी — €५०
३९. दल बहादुर थापा — €२५
४०. संकेत ठकुरी — €२०
४१. भूमिका घर्ती मगर — €२५
५९. हर्क थापा — €151✅
६०. मनोज गुरुङ -101€✅
६१. बिबेक निरौला / राधा निरौला -101€ ✅
६२, दिपा गिरी – ५१ युरो ✅
६३. मान रोकाह -101€✅
६४. उमा राज ढकाल- 101€✅
६५. बिशाल ढुंगाना -57€✅
६६.जीवनजगं राणा – 51€✅
६७.दिवस निरौला -20€✅
६८- सरोज कंडेल — €51 ✅
६९- पुष्प राज भण्डारी – १०५€✅
७०-लाल बहादुर खत्री क्षेत्री -51€✅
७१-भरतजगं साह – 21€✅
७२- आजीव कार्की सापकोटा – 55€✅
७३-गोविन्द न्यौपाने जीसी -101€✅
७४-सुर्य प्रसाद सापकोटा धिरज -57€✅
७५-सृजना केसी बस्नेत -101€✅
७६-केशर बहादुर थापा – 55€✅
७७- रविन सोडारी- 25 €✅
७८- कृष्ण भुषाल – 51 €✅
७९- गणेश परियार / मञ्जु परियार लेइदा १०५ युरो✅
८०, अनुप सिह भण्डारि – १०१ €✅
८१, सुमन खड्का १५ युरो ✅
८२, ईश्वरी घिमीरे (ईशु)-२१ युरो ✅
८३, अ्म्बिका थापा खाविया – ५१ युरो ✅
८४, दिपा / युवराज थापा – 60 यूरो ✅
८५, कृष्ण प्रसाद रिजाल ( के. पी )-३१ युरो ✅
८६, शास्त्री टीकाराम कडेल ज्यु द्वारा पार्कमा गणेश पुजा गर्दा महिला दिदि बहिनि ले चढाउनु भएको भेटि १४ युरो ✅
८७, कल्पना के सी – ५५ युरो ✅
८८, OMAR AND JANIE FRANCE -200 €✅ ८९, केशर मोक्तान -30€✅
९०, जमुना देबि सापकोटा – ५५ युरो ✅
९१, Jardin de haja program Barcelona -175,75€✅
आर्थिक सहयोग संकलन समितिमा
संयोजक: दीपक बस्नेत — 632 219 330
सदस्य: नारायण प्रसाद सुबेदी — 631 285 287
सदस्य: सुमन खड्का — 640 012 553
सदस्य: दीपिका श्रेष्ठ — 632 321 286
सदस्य: भिमसेन कार्की — 612 221 886






