पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार भन्दा बढी रकम हस्तान्तरण

SHARE:

लन्डन । पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार ३ सय ५८ रुपैयाँ बुधबार ३० सेप्टेम्बर २०२६ का दिन हस्तान्तरण गरेको छ । उक्त रकम नेपाल पुन मगर समाजका महासचिव प्रतिमाया पुनलगायत केन्द्रीय समीतिका सदस्यहरुले नेपाल सरकारका विज्ञान तथा प्रविधी मन्त्री डा.महावीर पुनलाई हस्तान्तरण गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!