नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ

SHARE:

लन्डन । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ चयन भएका छन् ।

एनआरएनए यूकेका पूर्वअध्यक्ष, तमु धीं यूकेका संस्थापक सचिव, पूर्वअध्यक्षसमेत रहेका गुरुङ सभापति चयन भएका नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति बेलायतका सदस्य सचिव आरके त्रिपाठीले जानकारी गराएका छन् । जनसम्पर्क समिति बेलायतको २७ सेप्टेम्बर २०२६ आइतबार अल्डरसटमा नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय पर्यवेक्षकका रूपमा नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति देबु शर्मा पौडेल सहभागी थिए ।

अधिवेशन कांग्रेस सभापति गगन थापाले भर्चुअल सम्बोधन गरेका थिए । अधिवेशन तयारी समिति संयोजक व्यवसायी तथा समाजसेवी शेरबहादुर सुनार थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!