नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र बेलायती सेनाका प्रमुख वाकरबीच भेट

SHARE:

लन्डन । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बेलायती सेनाका प्रमुख रोली वाकरसँग शिष्टाचार भेट गरेका छन्।

बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले असोज २१ गते बुधबार बेलायती सेनाको मुख्यालय भ्रमणका क्रममा जनरल वाकरसँग भेट गरेका हुन् । भेटका क्रममा दुई देशका सेनाबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति सिग्देल मंगलबार बेलायत आइपुगेका थिए । उनी एक सातासम्म बेलायतमा रहनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!