नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

SHARE:

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र केन्द्रीय सदस्य महिला (काठमाडौँ उपत्यका)तर्फ डा अमिता प्रधान शाक्य निर्वाचित भएको जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!