नेपालमा पत्रकार पक्राउको चौतर्फी विरोध, रिहाइको माग

SHARE:

काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा सादा पोशाकका प्रहरीले छापा मार्ने घटनाको विरोध भएको छ। प्रेस काउन्सिल नेपालले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनालाई ‘राज्य आतंक’ भन्दै तत्काल बन्द गर्न माग गरेका छन्। फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल र रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का प्रतिनिधि विनोद ढुंगेलले पनि पत्रकार पक्राउ गर्नु गैरकानुनी र प्रेस स्वतन्त्रताविपरीत भएको बताएका छन्। शुक्रबार पत्रकार विश्वमणि सुवेदीलाई कार्यकक्षबाटै पक्राउ गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!