एनआरएनए वेबिनारमा उठ्यो प्रश्न : नागरिकता छ, अधिकार कहाँ ?

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती : व्यवहारिक अधिकार सुनिश्चित गर्न एकीकृत कानुन र संवैधानिक संशोधन अपरिहार्य लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा सञ्चालन गरिएको वेबिनार शृंखलाको पहिलो कार्यक्रम “नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था” विषयमा सम्पन्न भएको छ। एनआरएनए आईसीसीको आयोजना तथा नागरिकता निरन्तरता कार्यदलको समन्वयमा २१ जुन २०२६ मा आयोजित वेबिनारमा विश्वभरका राष्ट्रिय […]

कास्कीका सीडीओ गुरुङलाई तमु धिं नेपाललगायत ६० संस्थाको स्वागत तथा सम्मान

पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सम्हाल्न आएका कुमान सिंह गुरुङलाई आइतबार पोखरामा तमु धिं नेपाललगायत ६० तमु समाज एवम् संघ संस्थाहरुले भव्य स्वागत सम्मान गरेका छन् । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङसहित धर्मपत्नी रिताअ थापा गुरुङलाई […]

बेलायतमा ‘प्रथम रिन्जेन दोर्जे कप’ फुटबल प्रतियोगिताको उपाधि हेज एफसीलाई

लन्डन । तामाङ समाज यूकेले आयोजना गरेको ‘प्रथम रिन्जेन दोर्जे कप’ फुटबल प्रतियोगिताको उपाधि हेज एफसीले हात पारेको छ । लण्डनस्थित वेम्बलीको एलएनईआर स्पोर्ट्स एन्ड सोसल क्लब, मेबैंक एभिन्यूमा शनिबार २० जुनमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीसीएफसीलाई पराजित गर्दै हेज एफसीले उपाधि जितेको हो । विजेताले ट्रफी, मेडलसहित १८०० पाउण्ड नगद पुरस्कार प्राप्त गरेको छ भने […]

अल्डरशटमा ८ औँ मोना भलिबल प्रतियोगिता सम्पन्न: महिला र भेट्रान्समा मोना यूके तथा पुरुषतर्फ बागलुङ विजयी

बेलायत अल्डरशट, २१ जुन २०२६। बेलायतको अल्डरशटस्थित बरली युनाइटेड फुटबल क्लबको खेल मैदानमा हिजो शनिबार २० जुन २०२६ का दिन ८ औँ मोना भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट आमन्त्रित नेपाली समुदायका टिमहरूले उत्साहजनक सहभागिता जनाएका थिए। मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष किसन जिसी प्रमुख अतिथि रहनुभएको उक्त प्रतियोगितामा महिला, पुरुष […]

रास्वपा महाधिवेशन सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा उद्घाटन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरुसँग मञ्चमा रहेका अतिथिहरुले पनि एकै साथ घण्टी बजाभएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति […]

अच्चुत घिमिरेको उपस्थितिमा बेलायतको कोभेन्ट्रीमा गुञ्जियो नेपाली साहित्य

कोभेन्ट्री, बेलायत । विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायतद्वारा आयोजित नियमित काव्यिक शृङ्खला तथा साहित्यिक व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रम शनिबार कोभेन्ट्रीमा भव्य एवं साहित्यिक वातावरणबीच सम्पन्न भएको छ। महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठ “विवश”को सभापतित्व तथा नेपालबाट बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ रेडियोकर्मी, साहित्यकार एवं कर्णप्रिय आवाजका धनी अच्चुत घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक […]

यस्तो देखियो स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम [तस्बिरहरु]

लन्डन । स्याङ्जा समाज यूकेले शनिबार २० जुनका दिन वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम सम्पन्न गरेको छ । फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो । समाजकी अध्यक्ष रुपा गुरुङको अध्यक्षता र लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आलेको प्रमुख आतिथ्यता र रिडिङको ब्याटल वार्डकी काउन्सिलर प्रतिक्षा गुरुङ, तमु […]

आज एनआरएन नागरिकताको वर्तमान अवस्थासम्बन्धी पहिलो वेबिनार, सहभागी हुन सिएनसी टास्क फोर्सकी अध्यक्ष राई आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अन्तर्गतको कन्टिन्युटी अफ नेपाली सिटिजनसिप (सीएनसी) टास्क फोर्सले आज एनआरएन नागरिकताको वर्तमान अवस्था सम्बन्धी पहिलो वेबिनार हुँदै छ । । नेपाल समयअनुसार साँझ ५ बजे जुम तथा एनआरएनए आधिकारिक फेसबुक लाइभमार्फत हुने वेबिनारमा एनआरएन नागरिकताको कार्यान्वयन अवस्था, देखिएका चुनौती, कानुनी जटिलता तथा आगामी सम्भावनाबारे छलफल […]

‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूहको ९३ हजार

पोखरा । कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूहले ‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई ९३ हजारभन्दा बढी सहयोग गरेको छ । समाजले अभियन्ता युग गुरुङलाई ९३ हजार ४५ रुपैयाँ सहयोग प्रदान गरेको हो । ‘कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूह सधैं क्रियासील संस्था हो । ८ वर्षदेखि “न्यानो ल्होसार” निरन्तर हरेक वर्ष सञ्चालन गर्दै आइरहेको […]

बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

लन्डन । बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपालीलाई सार्वजनिक पार्कमा आक्रमण गर्ने ५८ वर्षीय ती व्यक्तिलाई पक्राउ गरेको ह्याम्पशायर प्रहरीलाई उदृत गर्दै ग्रेटर रसमर नेपाली कम्युनिटी र रसमर बरो काउन्सिलले जानकारी दिएका छन् । हाल ती व्यक्ति प्रहरी हिरासतमा छन् । पक्राउ परेका व्यक्तिले गत मंगलबार साँझ ७ बजेर २४ मिनेटमा […]

आमा अझै उही हुनुहुन्छ, बदलिएका त हामी हौँ कि? “खै आमा, आज म पकाएर तपाईंलाई खुवाउँछु”

विक्रम भट्टराई – नेपाल। लामो समय विदेशी भूमिमा बसेका हामीमध्ये सायद धेरैले आफ्नो जीवनमा यो वाक्य एकपटक पनि भनेका हुँदैनौँ। सानो छँदा आमाले हाम्रा हरेक साना–तिना कुराको ख्याल राख्नुहुन्थ्यो—हामीलाई के मन पर्छ, के मन पर्दैन, कति नुन खाने, कुन तरकारीको गुदी मन पर्ने र कुनको बोक्रा फाल्ने, कुन सन्तानले कति खाए अघाउँछ र कसले कति […]

भूपूगोर्खा सैनिकमाथि आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन एनआरएनए यूकेको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतको अल्डरसटस्थित म्युनिसिपल गार्डेन्समा नेपाली समुदायका वयोवृद्ध भूपूगोर्खा सैनिकमाथि आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीले बिहीबार विज्ञप्ति जारी गर्दै भूपू गोर्खा सैनिकमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘विश्वकै इतिहासमा वीर […]

error: Content is protected !!