तमु धिं नेपालले ४२ औं स्थापना दिवस मनाउँदै, लिटिलस्टेपका शेरबहादुर गुरुङलाई शैक्षिक सम्मान

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमुधिं नेपाल ४२ औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ। तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा जेठ ३ गते तमु धिं नेपाल केन्द्रीय युवा समितिले बिहान महेन्द्रपुलमा रक्तदान कार्यक्रम गर्ने भएको छ भने दिउँसो तमु धिं नेपालमा मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट […]

बेलायतमा ‘नवौं लोक दोहोरी स्वर्णिम साँझ-२०२६’ का लागि क-कसले गरे सहयोग ?

लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले यही मे ३० मा बेलायतमा नवौं लोक दोहोरी स्वर्णिम साँझ आयोजना गर्ने भएको छ । नेपालबाट आएका ख्याति प्राप्त १५ कलाकारको साथमा स्वर्णिम साँझ आयोजना गर्न लागिएको हो । अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा मञ्जु बिक, सम्झना भण्डारी, सपना रोका, रेश्मा तामाङ, कृष्ण सुवेदी, […]

सुरू भयो नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन [तस्बिरहरु]

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको स्वयम्भूस्थित एक पाटी प्यालेसमा विशेष समारोहबीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटनअघि लामाले मोलम पाठ, झाँक्री (बोन्बो)ले साङ्सेर्गेम, ताम्बाले विधिवत् पूजापाठ र संस्कृति घेदुङका कलाकारहरुले […]

नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको स्वयम्भूस्थित एक पाटी प्यालेसमा विशेष समारोहबीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटनअघि लामाले मोलम पाठ, झाँक्री (बोन्बो)ले साङ्सेर्गेम, ताम्बाले विधिवत् पूजापाठ र संस्कृति घेदुङका कलाकारहरुले […]

बेलायत आए ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत

लन्डन । काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्न लन्डन आइपुगेका छन् । बिहीबार बिहान उनलाई हिथ्रो विमानस्थलमा युकेस्थित ओशो सन्न्यासीहरुले स्वागत गरेका थिए । स्वामी अर्हतले २२ मेदेखि २५ मेसम्म मूर् हल, मेडनहेडमा चार दिवसीय ध्यान शिविर संचालन गर्ने ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान […]

अवरोधबीच प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको […]

नेपालका पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न बन्यो समिति

काठमाडौँ । नेपाल सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहनेगरी समिति गठन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र […]

बीसीसी यूकेको वज्रसत्व महासाधनाका लागि धर्मगुरु दोर्जे लोपन लुङ्गरिक रिन्पोछे लन्डन आइपुगे

पूर्ण गुरुङ लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा आयोजना हुने तीन दिने वज्रसत्व महासाधनाका लागि धर्मगुरु दोर्जे लोपन लुङ्गरिक रिन्पोछे लन्डन आएका छन् । बीसीसी यूकेले यही मे २९ देखि ३१ तारिखसम्म अल्डरसटस्थित गुम्बामा आयोजना गर्ने वज्रसत्व महासाधनामा सहभागी हुन रिन्पोछे मंगलबार लन्डन आइपुगेका हुन् । उनको स्वागतका लागि बीसीसी यूकेका प्रमुख लामा खेन्पो […]

नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन जेठ १-३ गते काठमाडौंमा हुँदै

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन जेठ १-३ गते काठमाडौंमा हुँदैछ । ‘तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि हाम्रो अभियान, तामाङ पहिचान, प्रतिनिधित्व र एकताका लागि घेदुङको दसौं महाधिवेशन’नाराका साथ महाधिवेशन हुन लागेको हो । महाधिवेशनले नीति, योजना पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मोहन […]

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

बेरुत । दक्षिणी लेबनानका विभिनन क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी दश जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । नबातीह जिल्लाको अरबसालिम सहरमा इजरायली भएको आक्रमणमा तीन जना बालबालिका र दुई जना महिलासहित छ जनाको मृत्यु भएको र अन्य १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ । […]

error: Content is protected !!