चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’लाई दर्शकको साथ

काठमाडौं । चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’लाई दर्शकले रुचाएका छन् । युट्युबमा अपलोड गरेलगत्तैबाट चर्चामा रहेको गीत यतिबेला सामाजिक सञ्जालमा रुचाइएको छ । टिकटक तथा फेसबुक रिल्समा यो गीत धेरैले सेयर गरिरहेका छन् । ‘म्याग्दी रुमाले’मा ठूलो संख्यामा टिकटक बनिरहेका छन् । चार दिन अगाडि रिलिज भएको गीत विस्तारै दर्शकमाझ फैलिनेक्रममा रहेको निर्माणपक्षले […]
लम्फु ढुंगा बचाउ अभियान

चिम्खोले काईला, बेलायत परिचय प्रकृतिले कुनै पनि भूगोललाई अनुपम उपहारहरू दिएको हुन्छ। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ७, चिमखोला गाउँको काखमा अवस्थित ‘लम्फु ढुंगा’ पनि त्यस्तै एक प्राकृतिक चमत्कार हो। बगर खोलाको किनारमा गर्वका साथ उभिएको यो विशाल शिला केवल एउटा चट्टान मात्र नभएर हाम्रो भूमिको ऐतिहासिक चिनारी र मगर सभ्यताको एउटा साक्षी पनि […]
पहिचान पुरस्कारका लागि कृति आह्वान

लन्डन । पहिचान पुरस्कार कोषले पहिचान पुरस्कारका लागि कृति आह्वान गरेको छ । कोषका संस्थापक नरेश काङमाङ राईले शुक्रबार सूचना प्रकाशित गर्दै विसं २०८२ साल वैशाखदेखि चैतसम्म प्रकाशित कृतिहरू यही २०८३ साल जेठ महिनाभित्र दर्ता गराइसक्न आग्रह गरेका हुन् । सूचनाअनुसार, विसं २०८१ सालमा ‘पहिचान सम्मान’ प्रदान गरिएकाले २०८१ सालमा प्रकाशित भई कोषमा दर्ता भएका […]
प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै विपक्षी दलहरुले गरे प्रतिनिधिसभा बैठकमा अवरोध

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बुधबारको बैठकमा अवरोध गरेका छन् । त्यसअघि बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताएका थिए । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यक्रम थियो । आकस्मिक समय र शून्य समयमा […]
कियाचु यूके थामेदिङ्मा चुम्लुङको आयोजनामा मे ३० मा लिम्बु भाषामा वक्तृत्वकला प्रतियोगिता

लन्डन । किरात याक्थुङ चुम्लुङ यूके थामेदिङ्मा चुम्लुङको आयोजनामा यही मे ३० तारिखमा लिम्बु भाषामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । मे ३०, शनिवार, चुम्लुङदेन, मेडस्टोनमा ऐतिहासिक तेस्रो हाजिरी जवाफ तथा “मेनलुङ फुसिङमा (सयामुन्द्री चिनाउने)” शीर्षकमा लिम्बु भाषामा वक्तृत्वकला प्रतियोगिता तथा कार्यक्रम हुने भएको हो । कार्यक्रम चुम्लुङ्ग्देन, मेडस्टोन केन्टमा बिहान ११ बजेदेखि बेलुकी ७ […]
यी हुन् बुधबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ । बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका […]
गोरखामा ‘तमु प्ये ताँ ल्हु ताँ छ्या ताँ’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा । तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाको आयोजनामा अजिरकोट गाउँपालिका वडा नम्बर १ घ्याच्चोकमा तमु प्ये ताँ ल्हु ताँ छ्या ताँ सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । २०८३ बैशाख २६ गते शनिबार उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । यसैक्रममा तमु प्ये ल्हु संघ गाउँ इकाई तदर्थ समिति घ्याच्चोक, गोरखा गठन […]
तमु समाज यूकेद्वारा पवित्र धाम ‘स्कन्द भ्येल’ मा सामूहिक आध्यात्मिक यात्रा सम्पन्न

शिब कुमार गुरुङ लन्डन । प्राकृतिक सौन्दर्य र आध्यात्मिक ऊर्जाको अनुपम संगम मानिने वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्द भ्येलमा तमु समाज यूकेले सामूहिक आध्यात्मिक भ्रमण सम्पन्न गरेको छ । समाजका सदस्यहरूबीच आपसी भाइचारा सुदृढ गर्ने, आध्यात्मिक शान्ति प्राप्त गर्ने र व्यस्त जीवनशैलीबाट केही समय प्रकृतिसँग साक्षत्कार गर्ने पवित्र उद्देश्यका साथ उक्त यात्रा आयोजना गरिएको थियो । […]
एनआरएनए आईसीसीको कार्यशैली र प्रस्तावप्रति यूकेको कडा आपत्ती, स्वतन्त्र उच्चस्तरीय कार्यदल गठनको माग

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कार्यशैली र नेपाल सरकारसमक्ष बुझाइएको सुझावप्रति एनआरएनए(युके)ले कडा आपत्ति जनाएको छ । ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ सम्बन्धमा आईसीसीले सरकारसमक्ष पेश गरेको प्रस्तावप्रति एनआरएनए यूकेले औपचारिक रूपमा कडा असहमति जनाएको हो । एनआरएनए यूकेले सार्वजनिक गरेको धारणा पत्रमा […]
“गैरआवासीय नेपाली नागरिकता” सम्बन्धी विधेयकमा गोर्खा शब्द समाबेश गरेकाले बेलायतबासी गोर्खाहरूको कडा आपत्ति

बेलायत – गत बैशाख ९ गते कुनै आधिकारिक तथा विश्वसनीय माध्यम स्पष्ट नगरी, छलफलका लागि भन्दै गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको संशोधित तथा परिमार्जित पहिलो मस्यौदा सार्वजनिक गरिएको पाएपछि गोर्खा र निजका सन्तानहरूलाई एन.आर.एन संग एउटै क्याटगोरीमा राखेको भन्दै ११ मे २०२६ सोमबारको दिन CNCBG (गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान) का […]
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते

अर्घाखाँची । चीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]
यस्तो छ, पूर्वप्रधानमन्त्री प्रचण्डले संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्डले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न आग्रह गरेका हुन् । ….. पूर्णपाठ सम्मानीय सभामुख महोदय जेनजी आन्दोलनपछिको नयाँ र असाधारण परिवेशमा सम्पन्न निर्वाचनवाट पूर्व प्रधानमन्त्रीहरु मध्ये […]