धुर्मुसले सुरु गरे क्रिकेट मैदानको जग्गा अवालोकन कार्य
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण स्थलको खोजी कार्य तीव्र बनाएको छ । फाउन्डेशनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ । क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक […]
डिपिएल क्रिकेटको तयारी पूरा
धनगढी । यही चैत १७ गतेदेखि यहाँ हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो […]
दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल
काठमाडौँ : दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका ८० जना विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ । अपांगता अधिकार विकासका लागि क्रियाशील नेपालले यहाँ आइतबार एक कार्यक्रमको आयोजना गरी श्रव्य पुस्तक अध्ययन गर्न मिल्ने सामसुङ ग्यालेक्सी अन सेभेन प्रो मोबाइल वितरण गरेको हो । नमूना मक्षिन्द्र मावि, मेगा कलेज र सञ्जिवनी माविलगायत प्रदेश […]
बालबालिकाका लागि मोबाइल, ट्याब हानिकारक

भनिन्छ प्रविधिले विकास मात्र होइन बिनास समेत ल्याउने गर्दछ । यस्तै विनाशको खतरामा बालबालिका रहेको विज्ञहरुले औल्याएका छन । आजभोलिका केटाकेटीको पहिलो साथी हो कम्प्युटर, ल्यपप्टप, टिभी वा मोबाइल । उनीहरु हरेक समय ग्याजेट्समा यति लिप्त भएर लागेका हुन्छन् कि उनीहरु ट्वाइलेटमा जादा सम्म पनि घण्टौं त्यही गेम खेल्ने, भिडियो हेर्ने तथा फिल्म हेर्ने गर्छन् […]
त्रिविमा स्मार्ट बोर्ड र निःशुल्क वाइफाइ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ । विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड […]
‘गुसाम’को वर्ष दिनका पाइलाहरु…
गौरी तमु – ‘जुन दिन भाषा मर्छ त्यो दिन त्यो जातिको जातीय अस्तित्व समाप्त हुन्छ’ भाषा नै मर्यो भने म गुरुङ नै जाति हुँ भन्ने कसरी प्रमाणित गर्ने ? आजसम्म म र म आबद्व संस्थाले आफ्नो भाषा र साहित्यको संरक्षणका लागि के के काम गर्यो ? नेपाली या गुरुङ भाषामा आजसम्म मेरो समुदाय, भाषा, धर्म […]
गौरी तमुद्वारा एक लाख ११ हजारको अक्षय कोष स्थापना
पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमुले एक लाख ११ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् । मञ्चको प्रथम स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँको ‘गौरी तमु लेखन पुरस्कार’ कोष घोषणा गरेकी हुन् । गुरुङ लेखक एवम् साहित्यकारलाई प्रोत्साहनसहित पुरस्कृत र सम्मान […]
दोस्रो विश्व नेपाली साहित्य सम्मेलन युकेमा हुने
लन्डन । विश्व नेपाली साहित्य सम्मेलन आगामी ११ र १२ अगस्टका दिन युकेमा हुने भएको छ । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११–१२ अगस्ट २०१८ का दिन ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष विश्वासदीप तिगेला र […]
बेलायतमा मौसम बद्लिए पनि मेरो दिन बद्लिएन

जानू काम्बाङ् – २५ मार्च २०१८ को आइतबार अथवा बेलायतमा समर टाईम चेन्ज भएको दिन, बिहानलाई सम्झँदा यस्तो लाग्छ कि ! सुटुक्सुटुक फेरिंदै आउने समयले घुम्दै फिर्दै आएर हाम्रै उमेर चोर्दै अरुलाई धमाधम मुब्ध्मा बाँडीरहेछ । र, नयाँ नयाँ अनुहार जन्माउँदै पुरानो अनुहारका पाना च्यात्दै, थन्काइरहेछ डाँडा, पाखा, खोला अनि बगरका सुसेलीहरुमा । हामी समयको […]
कानको समस्या

नगेन्द्र नेम्वाङ – खोलाको कलकल ध्वनि, कोइलीको कुहुकुहु आवाज, बाँसुरीको सुरिलो धुन यी ध्वनिहरु आफैंमा सुमधुर हुने र मनमोहक बनेका होइनन् । तपाई हाम्रोे कान छ र त यी सुमधुर बनेका हुन् । कान अर्थात् श्रवण शक्तिबिनाको जीवन कल्पना पनि गर्न सकिन्न । तसर्थ, कानको स्वास्थ्यको बारेमा चर्चा गरौं । कानको समस्या धेरै प्रकारका हुन्छन् […]
लाइभ कार्यक्रमकै भरमा बाँच्नु पर्छ

नयाँ पुस्ताकी गायिका बिकले ओझेलमा परिसकेको ‘ठाडोभाका’लाई जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धेरै दर्शक तथा श्रोताहरुको आशा र विश्वास रहेको छ । आफ्लाई लोकगायिका भन्न रुचाउने बिकले ठाडोभाका, आधुनिक र चलचित्रका गीतहरु समेत सहजै गाउँछिन् । गाउँमै हुर्के बढेकी गायिका बिकले स्थानीय बालकल्याण उच्च माविबाट एसएलसी र पोखरास्थित नवीन उच्च माविबाट प्लस टु गरेकी छिन् […]
SUPERSTAR OF FOLK SONGS – RAM KUMAR GURUNG (R. K)
The song “Maailee Rodhigharma Sangai Nachau Na” which was firstly introduced in the music industry in the year 2002 / 03 A.D. was one of big hit in cultural folk music segment and is still famous. This song was introduced through one of Gurung Film called “Ngai Naasa (My Village)” which song was heard and […]