प्रवास तथा अन्तराष्ट्रिय

बाजुङ समाज हङकङको स्वास्थ्य सामाग्री हस्तान्तरण र ५ लाखको अक्षयकोष घोषणा

पोखरा, ८ असार । बाजुङ समाज हङकङले कोरोना माहामारीबाट सुरक्षित रहन र सेवालाई प्रभावकारी बनाउन बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लब्स्, मास्क लगायतका विभिन्न स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं असार ८ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आइओएमबीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा. बद्री केसीले

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने

टोकियो, ७ असार । टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ । रंगशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका

अमेरिकाको अलाबामामा सवारी दुर्घटना, ९ बालबालिकासहित १० को मृत्यु

वासिङटन डिसी ७ असार । अमेरिकाको अलाबामामा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा ती नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएको छ । दुर्घटनामा नौ जना

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्ने : रिपोर्ट

बेइजिङ असार ५ । चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५ सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ । रिपोर्ट अनुसार सरकारले चीनको चालु पञ्चबर्षीय

एनआरएनए यूकेको सदस्यताका लागि ११ हजार बढीको आवेदन

लण्डन असार ३ । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको सदस्यताका लागि साढे ११ हजार बढीले आवेदन गरेका छन् । सदस्यता आवेदनका लागि निर्धारित गत सोमबार मध्यरातसम्मको अन्तिम समयसिमामा कुल ११ हजार ६ सय ४२ आवेदन

ग्लोबल गोरखा समाजले‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’अभियान अन्तर्गत ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठायो

काठमाडौ । विदेशमा रहेका गोरखाबासीहरुको संस्था ग्लोबल गोरखा समाजले ‘एक अक्सिजन कन्सनट्रेटरदुई जीवनदान’ अभियान अन्र्तगत ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका छन् ।गोरखा स्थायी घर भईविश्वका बिभिन्न मुलुकमा पेसा ब्यबसाय गरिरहेका गोरखालीहरुको संस्था ग्लोबल गोरखा

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

लन्डन २ असार ।   बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि ७ को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै

चीनको शाङ्सीमा खानी दुर्घटनामा ११ जनाको मृत्यु

टाइयुआन २ असार । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य

म्यान्मारमा लोकतन्त्र जोगाउन जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

लण्डन जेठ ३० । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको ‘सम्पन्न सात’ जी–७ को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् । बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा

error: Content is protected !!