प्रवास तथा अन्तराष्ट्रिय

एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिना ‘मेम्बरसीप ड्राइभ’ मा अगाडि

लन्डन । एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले मेम्बरसीप ड्राइभलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल देखिएकी छन् ।

यूएई सरकारले अनुदान स्वरूप दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

यूएई जेठ १९ । यूएई सरकारले नेपाललाई अनुदान स्वरूप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । यूएईम रहेको नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटरसहित ट्रली,

ईलाम समाज बेलायतले गृह जिल्लालाई २० थान कन्सेन्ट्रेटर र १०० थान अक्सिमिटर सहयोग

मुकेश राई बेलायत-ईलाम जिल्लाको कोरोना पिडितहरुको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने संस्थाकी अध्यक्ष प्रमिला लाबुङ राईले बताउनु भएको छ ! उहाँको अनुसार इलाम

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा पत्रकारिताको तालिम

लन्डन – यहि आउँदो जुन महिनाको ६ तारिख नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युके ( फोनिज युके ) द्दारा जुम भर्चुअलको माध्यमबाट पत्रकारिता तालिम ( workshop ) कार्यक्रम आयोजना गर्ने भएको छ । बेलायतमा रहनु

नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी

काठमाडौं जेठ १७ । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने,

एन आर एन युकेको वेबसाइटमा ह्य़ाकर पसे जस्तो छ ।

                         जयराम तामाङ्ग लन्डन- गैर आवासीय नेपाली संघ (एन.आर.एन) युके निर्बाचनको गर्मागर्मी भैरहेको बेलामा वेबसाइट भित्र ह्य़ाकर पसेर व्यक्तिगत गोप्याकुरहरु खोतल्ने प्रयास भैरहेको होकी

प्रेम गाहाको जीवन कहानी (अध्यक्ष प्रत्यासी एन आर एन युके)

लन्डन – जिन्दकी अनौठो छ। रमाइलो छ। सप्तरंगी इन्द्रेणी जस्तै छ जिन्दकी । तर जिन्दकी नै संघर्ष हो। जन्मेदेखि मृतुबरण गर्दासम्म संघर्ष गरिरहन पर्छ ओ जिन्दकिमा । जिन्दकी आँशु, हाँसो, मिलन, बिछोड, उकाली र ओह्रालीको

नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक सम्पन्न

  लन्डन – नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक गत शनिबार २९ मे २०२१ साँझ ८ बजे भर्चुअलरुपमा बसेको छ। बैठकले निम्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेकाले जानकारी तथा कार्यान्वयनका लागि यो परिपत्र

विश्वभरिका नेपाली प्रतिभालाई चिनाउन ‘एनआरएन द सिङ्गर’ आयोजना गरिने

काठमाडौँ, जेठ १६ । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक

बेलायत सरकारले ‘जेनसेन’ खोपलाई मान्यता दिने

लण्डन जेठ १५ । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ । बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये

बेलायत निवासी सुधाको अगुवाइमा नेपाललाई कोरोना राहत स्वरुप १८ लाख सहयोग

लण्डन जेठ १४ । बेलायतको बेजिङस्टोक निवासी सामाजिक अभियन्ता एवम दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजाल यूके च्याप्टर संयोजक सुधा गुरुङको सकृयतामा कोरोना राहत स्वरुप १८ लाख २५ हजार ४४३ रुपैयाँ नेपाल पठाइएको छ । राधा

चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता

लन्डन १४ जेठ । चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै

error: Content is protected !!