भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय : सर्वेक्षण
एजेन्सी नयाँ दिल्ली भदौ २० । विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले