डब्लूएचओले भन्यो- ‘विश्वको ठूलो हिस्सा कोरोना संक्रमणको जोखिममा’
जेनेभा २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालीन कार्यक्रमका प्रमुख डा माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका छन् । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा उनले







