
टोकियो २०२० खेल निवर्तमान् जापानी मन्त्रीको नेतृत्वमा
टोकियो फागुन ६ । जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी छन् । महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि




