एनआरएनए यूकेको गोर्खा समन्वय विभागले ‘गोर्खा टक’आयोजना गर्दै
लण्डन चैत ११ । एनआरएनए यूकेको गोर्खा समन्वय विभागले ‘गोर्खा टक’आयोजना गर्दैछ । उपाध्यक्ष प्रेम गाहा मगर संयोजक रहेको विभागले बेलायतस्थित विभिन्न गोर्खा संगठनका अगुवाहरुको सहभागितामा ‘गोर्खा टक’ आयोजना गर्न लागेको हो । आगामी शनिबार




