प्रवास तथा अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

  नयाँदिल्ली । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । त्यसैगरी मङ्गलबार बिहानसम्म यसका सङ्क्रमितको

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए । कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित

स्वास्थ्यकर्मीहरुको १ वर्ष म्याद थप्दै बेलायत

लन्डन । बेलायतले कोरोना भाइरस (कोभिड १९) परास्त गर्न अहोरात्र खटिएका चिकित्सक, नर्स र प्यारामेडिक्सको भिसा एक वर्ष थपिदिने भएको छ । स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न सरकारले बिनाशुल्क एक वर्ष भिसा अवधि स्वतः थपिदिने गृह मन्त्रालयले

लेबोर पार्टीको नेतामा सर कियर स्टामर निर्वाचित

लन्डन । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीको नेतामा सर कियर स्टामर निर्वाचित भएका छन् । पार्टीका नेताका लागि शनिबार घोषित परिणामअनुसार स्टामरले २ लाख ७५ हजार ७८० मत, रेबेका लङ बेलीले १ लाख ३५

बेलायतमा कोभिड १९ को मृत्युदर बढ्दै, मृतकको संख्या ४ हजार ३१३ पुग्यो

लन्डन । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) बाट बेलायतमा मृत्युदर दैनिक बढिरहेको छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै बेलायतमा ७ सय ८ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सइन्फोका

कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५३ हजारभन्दा माथि, बेलायतमा २ हजार ९२६ को गयो ज्यान

लन्डन । प्राणघातक कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार ५३ हजार ३० जनाको संक्रमणबाट मृत्यु भएको हो । त्यस्तै संक्रमितको संख्या पनि १० लाखभन्दा

कोरोनाभाइरसबाट विश्‍वमा ४२ हजार ३४४ को मृत्यु, बेलायतमा २ हजार ३५२ ले ज्यान गुमाए

आठ लाख ६० हजार १६६ सङक्रमित काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण बुधबारसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या ४४ हजार १५० पुगेको छ । संसारभर आठ लाख ८२ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३९ हजार, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस । कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विभिन्न मुलुकबाट एएफपीलाई उपलब्ध तथ्याङ्क अनुसार सोमबार साँझसम्ममा ३५ हजार १५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ

कोरोनाबाट दिनानुदिन मृत्युदर बढ्दै, संसारभर ३१ हजारको मृत्यु, साढे ६ लाख संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म करिब ३१ हजार जनाको मृत्यु भएको छ । नेपाली समयअनुसार आइतबार बिहानसम्ममा कोराना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार नाघेको छ । संबैभन्दा बढी इटालीमा कोरोनाबाट

कोरोनाबाट इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख नाघ्यो, बेलायतमा मृतकको संख्या बढ्दै

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । यो सँगै इटालीमा ज्यान जानेको

बेलायती प्रधानमन्त्री जोन्सनमा पनि कोरोना पोजिटिभ

एटा संवाददाता । लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरस परिक्षणमा पोजिटिभ देखिएका छन् । उक्त कुरा उनले आज व्टिट्मार्फत बताएका हुन् । कोरोना भाइरसको लक्षण देखिए पछि एनएचएसका प्रमुखको सल्लाह अनुसार परिक्षण गराउँदा

error: Content is protected !!