कोभिड–१९ : भारतद्वारा गरिब, श्रमिकका लागि १.७ लाख करोड रूपैयाँको राहत प्याकेज घोषणा
नयाँ दिल्ली । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को महामारीको प्रभावलाई कम गर्न २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार राहत प्याकेजको घोषणा गरेकी छन् । भारतीय वित्तमन्त्री
