एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि सात जनाको मृत्यु

SHARE:

नाइजेरिया । नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमागि अन्धाधुन्ध चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरीले जनाएको छ । तर प्रहरीले घाइतेको सङ्ख्या एकीन भैनसकेको जनाएको छ ।

स्थानीयबासीले घटनामा अन्य नाइजेरियाली आक्रमणमा जस्तै चौपाया लुट्न सक्रिय एक समूहको योजना अन्तर्गत उक्त व्यक्तिले गोली चलाएको हुनसक्ने आशङ्का गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!