फिलिपिन्समा भीषण आँधी : ४ लाख विस्थापित, ३ जनाको मृत्यु
मनिला २६ सेप्टेम्बर २०२५ । फिलिपिन्समा गम्भीर उष्णकटिबन्धीय आँधी बुआलोईले प्रहार गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । देश अझै पनि यसअघि आएको सुपर टाइफुन




