
सानदार रुपमा मनायो फोक्स्टन नेप्लिज कम्युनिटी लेडिज कमिटीले तीज
लन्डन २६ अगस्ट २०२५ । फोक्स्टन नेप्लिज कम्युनिटी लेडिज कमिटीले सानदार रुपमा तीज पर्व मनाएको छ । ग्राण्ड बर्स्टिन होटलमा २३ अगस्टमा फोक्स्टन नेप्लिज कम्युनिटीका प्रथम महिला पुनम पुनको अध्यक्षतामा सांस्कृतिक कार्यक्रमसहित तीज मनाइएको हो





