प्रवास तथा अन्तराष्ट्रिय

बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

लन्डन १८ जुलाई २०२५ । बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो

बङ्गलादेशी पदच्यूत नेता हसिनाका समर्थकहरूसँग सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु

ढाका १७ जुलाई २०२७५ । बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् । गत वर्ष

बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय

लन्डन १६ जुलाई २०२५ । इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु

बद्री केसी समूहद्वारा एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन घोषणा

काठमाडौँ १३ जुलाई २०२५ । सर्वोच्च अदालतले आफूलाई मान्यता दिएको दाबी गर्दै डा. बद्री केसी नेतृत्वको समूहले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

गैरआवासीय नेपाली संघको विश्वभर ६८ हजारभन्दा बढी सदस्य, बेलायतमा ३ हजार ५०८ जना

लन्डन १३ जुलाई २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा अघि बढिरहेको छ । २०२५ जुलाई ११ सम्ममा ६८ हजार ६५१ सदस्यता आवेदन स्वीकृत भइसकेका छन् भने ५

अनेसास क्यानबेरा पुनर्गठनसँगै भानु जयन्ती सम्पन्न

– सुरेन उप्रेती क्यानबेरा । अष्ट्रेलियाको राजधानी क्यानबेरामा यही जुलाई ११ तारिख, शुक्रबारका दिन आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेराको आयोजनामा तथा नेपाली कला, संस्कृति

एनआरएनए अध्यक्ष श्रेष्ठको चेतावनी : “विधानको हवाला दिँदै संस्था भाँड्न नखोज”

लन्डन ३ जुलाई २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठले बद्री केसी समूहले एनसीसीहरूमा समानान्तर कमिटी बनाएर संघ फुटाउने प्रयास गरेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएका छन् । मंगलबार आइसीसीद्वारा

जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड

टोकियो २७ जून २०२५ । टोकियो नजिकैको आफ्नो अपार्टमेन्टमा नौ जनालाई मारेर टुक्रा पारेको हत्याको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको न्याय मन्त्रालयले जनाएको छ । ‘ट्विटर किलर’ भनेर चिनिने ताकाहिरो शिराइसीलाई

सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी : राष्ट्रसङ्घ

जेनेभा २६ जून २०२५ । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ । राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी

इरान–इजरायल युद्ध : रोकिएन आक्रमण, अमेरिकी हवाई अड्डामा पनि हमला

जेरुसेलम २४ जून २०२५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षणहरूमा मिसाइलहरूमार्फत इरान र इजरायलले मङ्गलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् । मध्यपूर्वी शत्रुहरू बीचको १२ दिने युद्ध ‘आधिकारिक अन्त्य’ हुने अपेक्षा गरिएको

इजरायलले गर्‍यो तेहरानमा शक्तिशाली आक्रमण

तेहरान २३ जून २०२५ इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको संरचना र प्रसिद्ध इभिन जेलमाथि हवाई प्रहार गरेको छ । इजरायलका अनुसार यो आक्रमण हालसम्मकै सबैभन्दा शक्तिशाली रहेको बताइएको छ । युद्धको ११औं

भुटानी नेपाली साहित्यकारहरुको त्रिदिवसीय विश्व सम्मेलन नेदरल्याण्ड हेगमा सम्पन्न, ६ लाखको पुरस्कार घोषणा

हेग १८ जून २०२५ । भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेशन (जिविएलओ)को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, निदरल्याण्डको हेगमा गत १३ देखि १५ जुन २०२५ का दिन भब्यतापूर्वक सम्पन्न भयो । पहिलो

error: Content is protected !!