कंगोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु
एजेन्सी २६ जनवरी २०२४ । लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी

