प्रवास तथा अन्तराष्ट्रिय

लन्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना

Photo : London Fire Brigade लन्डन १ मार्च २०२४ । लन्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको

सुरक्षाका लागि राजकुमार ह्यारीले अदालतमा गरेको याचनाको विपक्षमा फैसला

लन्डन २९ फेब्रुअरी २०२४ । बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उनले कानूनी सङ्कटको सामना गर्नुपरेको सीएनएन टेलिभिजनले जनाएको छ

पुटिनका आलोचक नाभाल्नीको शुक्रबार अन्त्येष्टि गरिने

एजेन्सी २८ फेब्रुअरी २०२४ । आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उनका राजनीतिक सहयोगीले बताएका छन् । नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी

विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

अबुधाबी २६ फेब्रुअरी २०२४ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार नाघ्यो

एजेन्सी २५ फेब्रुअरी २०२४ । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६ सय ६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ जना

भारतमा ट्याक्टर ट्रली पल्टिँदा २२ जनाको मृत्यु 

एजेन्सी २४ फेब्रुअरी २०२४ । भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६

स्वीडेनमा प्रजनन दर सन् २०२३ मा दुई दशककै न्यून

एजेन्सी २३ फेब्रुअरी २०२४ । स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ । सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ ।

बेलायतद्वारा नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध

लन्डन २१ फेब्रुअरी २०२४ । बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ‘पेनल कोलोनी’ का

गाजामा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति राष्ट्रसंघको आपत्ति

एजेन्सी २० फेब्रुअरी २०२४ । इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघले कडा आपत्ति जनाएको छ । गाजाका लागि संयुक्त राष्ट्रसंघीय वरिष्ठ मानवीय राहत संयोजक सिगरिड कागले राफामा आत्रमण गरे यो निकै

पपुआ न्युगिनीमा भएको जातीय हिंसामा परी ५३ जनाको मृत्यु

एजेन्सी १९ फेब्रुअरी २०२४ । पपुआ न्युगिनीको सुदूर हाइल्याण्ड्स क्षेत्रमा भएको जातीय हिंसामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ। एंगा प्रान्तमा एक आदिवासी समूहले अर्को आदिवासी समूह लक्षित एम्बुस थापेर गरेको गोलाबारीमा अरु कयौँ व्यक्ति

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार नजिक

एजेन्सी १८ फेब्रुअरी २०२४ । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८

फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

एजेन्सी १७ फेब्रुअरी २०२४ । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारी अनुसार बेपत्ता

error: Content is protected !!