प्रवास तथा अन्तराष्ट्रिय

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना अझै बेपत्ता

एजेन्सी ११ जनवरी २०२४ । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित

सन् २०२४ मा बेलायतसहित ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने

लन्डन १० जनवरी २०२४ । पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने ५० भन्दा बढी मुलुकमा सन् २०२४ मा राष्ट्रिय निर्वाचन हुन लागेको छ । यद्यपि मतको अधिकार प्रयोग गर्ने नागरिकहरूको सङ्ख्या राम्रो समाचार होइन । यो

मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

तेल अभिभ १० जनवरी २०२४ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन् । उनले भने, “मृत्यु हुने प्यालेष्टिनी बालबालिका र महिलासहित

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो

एजेन्सी ९ जनवरी २०२४ । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा

ब्राजिलमा बस र ट्रक ठोक्किँदा २५ जनाको मृत्यु

एजेन्सी ८ जनवरी २०२४ । उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ । बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

टोकियो ८ जनवरी २०२४ । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको

बङ्गलादेशको शरणार्थी शिविरमा आगलागी, झन्डै आठ सय घर जलेर नष्ट

एजेन्सी ७ जनवरी २०२४ । बङ्गलादेशमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा झन्डै आठ सय वटा घर जलेर नष्ट भएका छन् । म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थी बस्दै आएको शिविरमा आज आइतवार बिहान भएको आगलागीमा झन्डै

जापान भूकम्प गएको पाँच दिनपछि ९० वर्षभन्दा बढी उमेरकी वृद्धाको सकुशल उद्धार

टोकियो ७ जनवरी २०२४ । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम बर्षा

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

एजेन्सी ५ जनवरी २०२४ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७

इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु

एजेन्सी ४ जनवरी २०२४ । इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन् । हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो । सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको

बङ्गलादेशमा छ महिनामा भित्रियो ११ अर्ब डलर विप्रेषण

एजेन्सी ३ जनवरी २०२४ । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर बिप्रेषण पठाएका छन् । चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने बिप्रेषणको प्रवाह

जापानमा गएको शक्तिशाली भूकम्पमा परी ४८ जनाको मृत्यु

एजेन्सी २ जनवरी २०२४ । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्पमा परी ४८ जनाको मृत्यु भएको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको बताइएको

error: Content is protected !!