दक्षिण अमेरिकाको एक छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु
एजेन्सी २३ मे २०२३ । दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन् । एघार र १२
