इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार

SHARE:

एजेन्सी १४ मे २०२३ ।

स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादीहरूको मङ्गलबारको लक्षित हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्तानानन्तरण गरिएको छ ।

यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतङ्कवादी गुटहरूबाट जवाफी रकेट फायरको प्रत्याशामा ूगस्ट अफ विन्डू नामले चिनिने उक्त कदम बारे चनाखो हुँदै सचेत र सुरक्षित हुने योजनालाई अनुमोदन गरेका छन् । त्यसैगरी गाजा(क्षेत्रका बासिन्दाहरू आफ्नै पहलमा अस्थायी रूपमा देशका अन्य भागहरूमा सरेका छन् ।

सुरक्षित स्थानानन्तरण कार्यक्रम स्थानीय अधिकारीहरू द्वारा सञ्चालित छ र गाजा सीमा नजिकका इलाकाका प्रत्येक बासिन्दालाई गेस्टहाउसहरूमा राज्यको सहयोगमा व्यवस्थापन गरिदै गरेको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । यसै बीच शिक्षा मन्त्रालयले बुधबार ४५ किलोमिटर भित्रका समुदायमा विद्यालय सञ्चालन नगर्ने घोषणा गरेको छ । सो निर्णयबाट करिब ३ लाख विद्यार्थीहरूलाई असर पर्ने छ । होम फ्रन्ट कमाण्डको निर्देशन अनुसार गाजा पट्टी नजिकका यी क्षेत्रहरूमा सार्वजनिक जमघटहराम कडाइ गरिएको छ ।

्खुला क्षेत्रमा १० व्यक्ति र भवनमा १०० जनासम्म सीमित हुनुपर्ने प्रावधान जारी गरिएको छ । सार्वजनिक आश्रय स्थलहरीहरू तेल अवीवका साथै गिवाताइम, रमत गान र अन्य नगरपालिकाहरूमा खोलिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!