प्रवास तथा अन्तराष्ट्रिय

पाकिस्तान र अफगानिस्तानमा खाद्य संकटको चेतावनी

एजेन्सी ५ जुन २०२३ । संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ । राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको

अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा चम्पाडोल्मा बम्जन लामा चयन

बैंकक ४ जुन २०२३ । अन्तर्राष्ट्रिय तामाङ परिषद् आइटिसीको अध्यक्षमा थाइल्याण्डकी चम्पाडोल्मा बम्जन लामा चयन भएकी छिन् । थाइल्याण्डको हुहाइन सहरमा शनिबार र आइतबार भएको परिषद्को पाँचौं सम्मेलनबाट लामाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको

भारतको उडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

एजेन्सी ४ जुन २०२३ । भारतको दक्षिण पूर्वी राज्य उडिसामा शुक्रबार साँझ तीन वटा रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । उडिसा राज्यको बालासोर जिल्लामा भएको दुर्घटनामा ९ सय जना

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

कायरो ४ जून २०२३ । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो ।

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी

ओडिशा ३ जुन २०२३ । ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । बेंगलुरु-हावडा एक्सप्रेस र शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस – र बालासोरमा मालबाहाक

एलन मस्क बने पुनः विश्वैकै धनाढ्य व्यक्ति

एजेन्सी १ जुन । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै मस्क नम्बर एक धनाढ्य बनेका हुन् । पछिल्लो एक

नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

नयाँदिल्ली १ जून २०२३ : भारत भ्रमणमा रहेएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

काठमाडौं ३१ मे २०२३ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । सङ्घका कार्यकारी अध्यक्ष डा बद्री

भारतको जम्मुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी ३० मे २०२३ । भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना हुँदा १०

नेपालमा विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

लन्डन ३० मे २०२३ । नेपालमा विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई

अवतरणका क्रममा विमानको ढोका खुलेपछि…

सोल २६ मे २०२३ । विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको

दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु

एजेन्सी २५ मे २०२३ । दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अहिलेसम्म २९ जनामा

error: Content is protected !!