प्रवास तथा अन्तराष्ट्रिय

Press Release by Embassy of Nepal London.

                    PRESS RELEASE By 9th May 2023 Embassy of Nepal London The Minister for Foreign Affairs Hon. Narayan Prakash Saud and his delegation left London for Kathmandu

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी ९ मे २०२३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

एजेन्सी ८ मे २०२३ । भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। आइतबार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

काठमाडौं ८ मे २०२३। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी

नेफिन युकेको च्यारिटी डिनरबाट दस हजार पाउण्ड संकलन: कर्मा पहाडी शेर्पा – बेलायत ।

                      नेफिन युकेको च्यारिटी डिनरबाट दस हजार पाउण्ड संकलन ०५ मे २०२३ – : कर्मा पहाडी शेर्पा – बेलायत । नेपाल आदिवासी जनजाती महासंघ युके (नेफिन

PRESS RELEASE FOR THE CORONATION CEREMONY OF HIS MAJESTY THE KING CHARLES III

PRESS RELEASE 6 May 2023 Embassy of Nepal London,  Minister for Foreign Affairs Hon. Narayan Prakash Saud attended the Coronation Ceremony of His Majesty King Charles III and Her Majesty Queen Camilla held at Westminster Abbey today.

कोरोनाको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको डब्ल्यूएचओको घोषणा

एजेन्सी ५ मे २०२३ । कोभिड–१९ कोरोना भाइरसको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले घोषणा गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि स्वास्थ्य

पाकिस्तानमा विद्यालयमा गोली चल्दा ७ शिक्षकको मृत्यु

एजेन्सी ४ मे २०२३ । पाकिस्तानमा विद्यालयमा गोली चल्दा ७ शिक्षकको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लाको एक विद्यालयमा आज अज्ञात बन्दुकधारीहरूले गोली हानी कम्तीमा सात शिक्षकको हत्या गरेको प्रहरीले जनाएको छ।

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

एजेन्सी ३ मे २०२३ । संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिवद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। मंगलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा

सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै

एजेन्सी १ मे २०२३ । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं

एनआरएनए यूकेले आफ्नो नियमित निशुल्क स्वास्थ्य शिविर संचालनको लागि तयारी

                      लन्डन । एनआरएनए यूकेले आफ्नो नियमित स्वास्थ्य शिविर संचालनको लागि भोलि ३० अप्रिल आइतबार गर्ने तयारी गरेको छ । अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २

भारतमा माओवादीले आक्रमण गर्दा १० सुरक्षाकर्मीको मृत्यु

एजेन्सी २७ अप्रिल २०२३ । भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा माओवादीले आक्रमण गर्दा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सोही आक्रमणमा परी एक सवारी चालकको मृत्यु भएको हो । मृत्यु भएका जवानहरू डिस्ट्रिक्ट रिजर्भ गार्ड

error: Content is protected !!