
फिलिपिन्समा शक्तिशाली भूकम्प, पहिरो निम्तियो
मनिला २७ जुलाई २०२२ । फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो । स्थानीय समयानुसार राती १२:४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका






