प्रवास तथा अन्तराष्ट्रिय

हार्दिक बधाई तथा शुभकामना: श्री कर्ण जुक्जली

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री कर्ण जुक्जलीज्यु बिम समाज युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन गर्दै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा

सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी

खार्तुम । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य संकट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग

ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery बेलायतको बिभिन्न स्थानहरुमा प्रदर्शन हुदै : मधु गुरुङ

मधु गुरुङ – बेलायत June 2019 मा यस ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery को promotion & fund raising को लागी स्टलमा स्वयम सेवकको रूपमा सहभागी भएको थिए । चलचित्र क्षेत्रमा मेरो अनुभव र सोख

डब्लूएचओले माग्यो पूर्वी अफ्रिकामा स्वास्थ्यसम्बन्धी सहयोगका लागि १२ करोड अमेरिकी डलर

एजेन्सी साउन १८ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले तीव्र खाद्य सङ्कटको सामना गरिरहेको पूर्वी अफ्रिका हर्न अफ अफ्रिकाका लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख ७० हजार अमेरिकी डलर बराबरको सहयोग आवश्यक

बिसीसी युकेद्वारा खेन रिन्पोछेको स्वागत

पूर्ण गुरुङ लनडन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके ले काठमाण्डौं बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ लामा गुरु खेन रिन्पोछे घ्युर्मी छुल्टीमलाईं स्वागत गरेको छ । गत शनिबार ३० जुलाईका दिन हिथ्रो एयरपोर्टमा बिसीसी युकेका अध्यक्ष

गोर्खा नेपाली सोसाइटी स्विण्डन्द्वारा दोस्रो भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न 

जयराम तामाङ – बेलायत गोर्खा नेपाली समाज स्विण्डन्द्वारा महिला र पुरुष दुवै टिमको दोस्रो भलिबल प्रतियोगिता यहि जुलाई ३० तारिख शनिबारको दिन भव्यताका साथ सम्पन्न गरेको छ। स्विण्डन स्थित न्यु कलेजको खेल मैदानमा सम्पन्न उक्त

लिम्बुमाथि अनुसन्धान शुरु, उनका अभिव्यक्तिमा भ्रम नगर्न एनआरएनए यूकेको अनुरोध

भरतमणि चोङबाङ लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका महासचिव खुशी लिम्बुले संघको विधि विधान र मर्यादा विपरित कार्य गरेका सम्बन्धमा छानविन शुरु भएको छ । छानविन समितिका संयोजक संघका सल्लाहकार तथा काउन्सिलर नेम थापाले

पाँचौं लोक दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी ।

मनसुन थापा मगर – बेलायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ । यही जुलाई 31 तारिख आइतबारको दिन अल्डरसटको एम्पाएर

हार्दिक बधाई तथा शुभकामना: श्री होम रोका

हार्दिक बधाई तथा शुभकामना तिन गाउँले समाज युकेको अधिवेशनबाट श्री होम रोकाज्यु अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको

नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो : एनआरएनए

लन्डन २९ जुलाई २०२२ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै विधेयक

“कार्यसमितिको वहुमतबिनै एनआरएनएलाई लेवी पठाइयोः अध्यक्ष गाहामगर

भरतमणि चोङबाङ लन्डन । अध्यक्षको सहमतिबिनै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्कवापत आइसीसीलाई ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स बुझाएपछि विवाद नयां मोडमा पुगेको छ । अध्यक्ष प्रेम गाहामगरले रकम पठाएकै दिन

इराकमा उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवनमा प्रवेश

बग्दाद २८ जुलाई २०२२ । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड

error: Content is protected !!