प्रवास तथा अन्तराष्ट्रिय

नागरिकता विधेयक संशोधन गरेरमात्र पारित गर्न अध्यक्ष गाहामगरको माग

प्रबक्ता – भरतमणि चोङबाङ लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संसदमा टेबल भएको नागरिकता विधेयक संशोधन गरेरमात्र पारित गर्न माग गरेका छन् । यथास्थितिमा पारित गरिए त्यो बेलायतवासी नेपाली र हजारौं

जापानका पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टि

टोकियो १२ जुलाई १२ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ । जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको हो । गोली

दक्षिण कोरियामा १२ हजार ६९३ नयाँ कोभिड सङ्क्रमित

सोल ११ जुलाई २०२२ । दक्षिण कोरियामा विगत २४ घण्टामा १२,६९३ कोभिड-१९ बाट सङ्क्रमित फेला परेका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्। गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो

गैर आवासीय नेपाली संघ युकेले जारि गरेको प्रेस बिज्ञप्ति

गैर आवासीय नेपाली संघ युकेले जारि गरेको प्रेस बिज्ञप्ति प्रकाशित गरिदिन अनुरोध गरेका छन। जस्ताको त्यस्तै। आदरणीय सम्पादक ज्युहरु तथा पत्रकार ज्युहरु, गैर आवासीय नेपाली संघका महासचिव स्वयंले गैर आवासीय नेपाली संघका सुचना संयन्त्रहरु दुरुपयोग

श्रीलंकाका राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारीले गरे तोडफोड, प्रधानमन्त्री राजीनामा दिन सहमत

कोलम्बो ९ जुलाई २०२२ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापान ८ जुलाई २०२२ । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो

भाषण गरिरहेका बेला जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली हानियो

टोकिया ८ जुलाई २०२२ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका उनलाई शुक्रबार बिहान गोली हानिएको हो । सडकमा आयोजना

पर्यटन प्रबर्द्धन गर्नको लागि प्रेस बिज्ञप्ति: नेपाली राजदुतावास बेलायत

नेपाली राजदुतावास बेलायतले नेपालको पर्यटन प्रबर्द्धन गर्नको लागि एक प्रेस बिज्ञप्ति जारि गरेको छ। जस्ताको त्यस्तै। प्रेस विज्ञप्ति यस राजदूतावासले नेपालको पर्यटन प्रबर्द्धन गर्न ०५ जुलाई २०२२ मा “Potentials of Tourism for Boosting Nepal’s Economy”

हार्दिक बधाई तथा शुभकामना: श्री कुमार गुरुङ

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र श्री कुमार गुरुङज्यु धम्पुस समाज युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति,

हार्दिक बधाई तथा शुभकामना: श्री राज श्रेष्ठ

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र (दाई) श्री राज श्रेष्ठज्यु अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक

हार्दिक बधाई तथा शुभकामना: श्रीमती माया गुरुङ

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्रीमती माया गुरुङज्यु अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल

गायिका शर्मिला बर्देवाको “यो मुटुको” छायांकनलाई सलिना र सरोजको साथ

दिनेश कुमार परियार लण्डन/ लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “यो मुटुको” सर्बजनिक भएको छ । युवा गीतकार रबी मल्लले लेखेका र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो

error: Content is protected !!