
नेपालमा सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलाको ३ लाख १६ हजार ७ सय पुग्यो
काठमाडौँ । नेपालमा स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको





