बेलायतमा सुन तोलाको मूल्य आज कति ?

SHARE:

लन्डन । बेलायतमा मंगलबार सुन प्रतितोला १ हजार ४३० कायम गरिएको छ ।

नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सुन तोलाको १४ सय ३० पाउन्ड र चाँदी ३० पाउन्डमा कारोबार भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!