बेलायतमा आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

SHARE:

लन्डन । बेलायतमा बुधबार पनि सुनको भाउ घटेको छ ।

नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार मंगलबारको तुलनामा प्रतितोला १० पाउन्ड घटेको हो । आज तोलाको १४ सय पाउन्डमा कारोबार भइरहेको छ ।

मंगलबार १४ सय १० पाउन्ड र सोमबार १४ सय २० पाउन्डमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला ४० पाउन्डमै कारोबार भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!