बेलायतमा सुनको भाउ ह्वात्तै घट्यो, सोमबार तोलाको कति ?

SHARE:

लन्डन । बेलायतमा सुनको भाउ ह्वात्तै घटेको छ ।

नेप्लिज ज्वेलर्स एसोसिएसनका अनुसार सोमबार प्रतितोला १२ सय ५ पाउन्डमा कारोबार भइरहेको छ । यसअघिका दिनहरुमा बेलायतमा प्रतितोला पौने १४ सय पाउन्ड हाराहारीसम्म पुगेको थियो ।

आइतबार भने झनै घटेर प्रतितोला १२ सय पाउन्डमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलाको ३५ पाउन्डमा कारोबार भइरहेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!