सम्पादकीय

सुध्रँदै शान्ति सुरक्षा

विगतको तुलनामा देशको पछिल्लो शान्ति सुरक्षामा सुधार आएको विभिन्न तथ्यले पुष्टि गरेको छ । शान्ति सुरक्षाको सुधारसँगै विकासले गति लिएको विश्वास समेत गर्न थालिएको छ । विकासका लागि शान्ति सुरक्षा अपरिहार्य नै हो । सुरक्षाका

विप्लवप्रति बादल नीति

कुनै बेला जनयुद्ध सँगसँगै लडेका गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका नेत्रविक्रम चन्द विप्लव अहिले एकअर्काका दुश्मन हुन् । एकले अर्कालाई सिध्याउने रणनीतिमा बादल र विप्लव छन् । विप्लव बादल नेतृत्वको गृह प्रशासन मात्र नभएर नेपाल सरकारबाट

भाषणले देश बन्दैन

देश बनाउने भन्दै निकै चर्का भाषण भए । सुन्दा कर्णप्रिय नारा लागे । जनताको आमूल परिवर्तनका लागि व्यापक संघर्ष भए, आन्दोलन भए, बलिदानी भए । धेरैले रगत बगाए । तरपनि अहिलेसम्म न त परिवर्तनको अनुभूत

बीपीलाई बिर्सनेहरु

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७औँ स्मृति दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो

राहत र उद्दारमा जुटौं

वर्षासँगै आएको बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले यतिखेर नेपालीको मन थिलथिलो बनाएको छ । देशभर नै बाढी पहिरोको चपेटामा नेपाली छन् । तराईका भूभाग बढी प्रभावित बनेका छन् । अझ यसपटक काठमाडौंमा नै बढी बाढी

फेरि युद्धको घोषणा ?

१० वर्षे जनयुद्धको एउटा कमाण्डर भने अहिले पनि युद्धकै मोर्चामा छन् । नेपाल कम्युनिष्ट पार्टीकै नामबाट आफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् । जनयुद्धले मात्र जनअधिकार स्थापित हुन सकेन भन्दै समानान्तर सत्ताको आन्दोलनमा छन् नेत्रविक्रम चन्द

मुठभेडका नाममा

सर्लाहीमा केही दिनअघि प्रहरीले भिडन्तको नाममा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेललाई गोली हान्यो । उनको घटनास्थलमै मृत्यु भयो । उनको मृत्यु दोहोरो भिडन्तमै भयो वा भिडन्तको नाममा मारिए भन्ने अहिले चर्को बहस बनेको छ

जुन विधेयक आएपनि किन भइरहेछ विरोध ?

सामान्यत: अहिलेको सरकारले ल्याएका नीति, नियम, कानुन होस वा अन्य कार्यक्रम । विरोध नहुनुपर्ने हो । तर, जे काम गरेपनि जनस्तरमै व्यापक विरोध भइरहेको छ । यसको संकेत के हो ? सरकार जनविरोधी गतिविधि गरिरहेका

जनमुखी कि नेतामुखी ?

आगामी आर्थिक वर्षका लागि सरकारले बजेट ल्याएको छ । बजेटबारे संसदमा छलफल पनि सुरु भएको छ । बजेटले समेटेको पक्ष र नसमेटेका पक्षबारे व्यापक रुपमा छलफल भइरहेको छ । अहिले नै बजेटको परिणामको आशा भने

बमको विकल्प केही छैन ?

आइतबार काठमाडौंमा भएको बम विष्फोटले फेरि पनि एकपटक राजधानी त्रसित बनाइदिएको छ । अझ क्षतविक्षत स्थितिमा चारजनाको ज्यान नै गएपछि यो त्रास बढ्नु अस्वाभाविक भएन । राजधानीको स्थितिमा आएको यो त्रासले फेरि पनि द्वन्द निम्तदै

बजेटमा आशा

सरकार बजेटको तयारीमा छ । यही जेठ १५ गते सरकारको नयाँ बजेट आउँदैछ । यो बजेट आउनुपूर्व यसअघिको वर्षको बजेटको समीक्षा गर्नु जरुरी छ । यसका लागि सरकारले पक्कै पनि गतिलो गृहकार्य गरेको हुनुपर्छ ।

प्रेसलाई अंकुश नलगाउ

सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी बिधेयकको बिरोधमा सबै सरोकारवालाहरु एक जुट भएका छन् । उनीहरुको एउटै भनाई छ, लोकतन्त्रमा स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने काम नगर । हुन पनि लोकतन्त्रका लागि स्वतन्त्र प्रेस प्राण वायु हो

error: Content is protected !!