
सपना बाँड्ने बेला होइन यो
देशले महत्वपूर्ण राजनीतिक परिवर्तन पार गरिरहँदा जनअपेक्षा पनि पक्कै कमी थिएन । मुलुकले लिएका राजनीतिक अभिभारा पूरा गर्नका लागि दलहरुले अघि सार्ने नीति तथा कार्यक्रमले पनि प्रष्ट पारिरहेको हुन्छ । राजनीतिक दलले दिएको चुनावी आश्वासनसँगै
