मनोरञ्जन

बेलायतमा अप्रिल १३ मा ‘मोना शुभकामना साँझ’, को को छन् कलाकार ?

लन्डन ८ अप्रिल २०२४ । प्रवासी नेपालीहरुको संगठन मोना युकेको आयोजनामा यही अप्रिल १३ तारिख शनिबार ‘मोना शुभकामना साँझ’ हुँदैछ । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित शुभकामना साँझ हुन लागेको हो

गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) रेडिङमा प्रदर्शन हुँदै [भिडियो]

जमुना पुन  बेलायत ५ अप्रिल २०२४ । नेपाली सामाजिक कथानक चलचित्र ङ्हेल्स्यो (सैना) बेलायतको रेडिङ सहरमा रेडिङ तमु समाजको आयोजनामा प्रदर्शन हुने भएको छ । उक्त चलचित्र आइतबार १४ अप्रिल २०२४ को दिन बेलायतको रेडिङस्थित

नेपालका चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्री बहादुर’

काठमाडौँ ५ अप्रिल २०२४ । नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्री बाहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ । शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको

लोकप्रिय गायिका भूमिका गिरी बेलायतमा, विभिन्न कार्यक्रममा प्रस्तुति दिँदै

लन्डन २ अप्रिल २०२४ । नेपालकी लोकप्रिय लोकदोहोरी गायिका भूमिका गिरी यतिबेला बेलायतमा छिन् । नेपाली नयाँ वर्षका अवसरमा बेलायतमा तय भएका विभिन्न कार्यक्रममा प्रस्तुति दिन उनी गत साता लन्डन आएकी हुन् । भूमिकाले रोयल

जब युकेको एम्पायर हलमा ‘उ जितेर गई या हारेर गई’ गुञ्जियो….

लन्डन १ अप्रिल २०२४ । बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी गजल साँझ सम्पन्न भएको छ । नेपालका ख्यातिप्राप्त गजल गायक राज सिग्देल र तिलकसिंह पेलाको उपस्थितिमा आइतबार साँझ एम्पायर हल खचाखच

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

काठमाडौँ ३० मार्च २०२४ । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भइ पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको उक्त

चलचित्र डिग्री माईला अप्रिल १४ मा प्रिन्सेसहलमा प्रदर्शन हुने

चलचित्र डिग्री माईला अप्रिल १४ मा प्रिन्सेसहलमा प्रदर्शन हुने दिेनश कुमार परियार – लण्डन ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ चलचित्र ‘डिग्री माइला: म थर्ड क्लास’ बेलायतबासी नेपालीले बेलायतको प्रिन्सेस हलमा नयाँ बर्षको उपलक्ष्यमा हेर्न

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटीमा प्रस्तुति दिन बेलायत आइपुगे दुई गजल गायक

लन्डन २५ मार्च २०२४ । बुद्धिस्ट गुम्बा रेडिङको निमन्त्रणामा ख्यातिप्राप्त गजल गायक राज सिग्देल र तिलकसिंह पेला बेलायत आइपुगेका छन् । यही ३१ मार्चमा बुद्धिस्ट गुम्बा रेडिङ युकेले आयोजना गर्ने च्यारिटी गजल डिनर नाइटमा प्रस्तुति

इजरायलमा रहेका पारस घिसिङको छैटौं सेलो गीत लेकाली डोल्मो

इजरायल २१ मार्च २०२४ । वैदेशिक रोजगारीको सिलसिलामा इजरायल पुगेका गायक पारस घिसिङ तामाङको छैटौं सेलो गीत लेकाली डोल्मो तयार भएको छ । नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सांस्कृतिक विभाग प्रमुख घिसिङले विश्व दोङ

काठमाडौँमा जारी ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० चलचित्र प्रदर्शन हुने

काठमाडौं २१ मार्च २०२४ । १३ औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ काठमाडौँमा जारी छ । बुधबार एक कार्यक्रमका बिच सुरु भएको महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको हो । शनिबारसम्म सीटीसी मलस्थित

नेपाली चलचित्र बद्री बहादुरको गीत पुलिस दाई सार्वजनिक

काठमाडौं ११ मार्च २०२४ । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टंक बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीत सार्वजनिक गरेको हो ।

‘नेपाल आइडल’को पाँचौं संस्करण आजदेखि प्रसारण हुँदै

काठमाडौं ८ मार्च २०२४ । ‘नेपाल आइडल’को पाँचौं संस्करण आजदेखि प्रसारण हुँदैछ । बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलको पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत गरिने कार्यक्रम निर्माताले जनाएका छन् । सात

error: Content is protected !!