बेलायतमा आनी छोइङ डोल्माको आकर्षक प्रस्तुतिमा कन्सर्ट सम्पन्न
लन्डन ७ मे २०२४ । लोकप्रिय गायिका आनी छोइङ डोल्माको आकर्षक प्रस्तुतिमा क्याम्बर्लीस्थित कन्ट्री क्लबको अन्तर्राष्ट्रिय कन्सर्ट हलमा ‘इनर मेलोडी फर इनर पिस लाइभ’ कन्सर्ट सम्पन्न भएको छ । पन्ध्र सय हाराहारीमा दर्शक सहभागितामा मानवसेवा



