मनोरञ्जन

बेलायतबाट गायिका पवित्र गुरुङको बिदाइ

लन्डन ९ जनवरी । तमुधिं यूकेले गायिका पवित्र गुरुङको बिदाइ गरेको छ । बेलायतको मिचेटस्थित तमुधिं भवनमा शनिबार आयोजित एक कार्यक्रममा गायिका गुरुङलाई संस्थाको तर्फबाट उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक जुमकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङलगायतले

अमेरिकावासी सुब्बाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अमेरिकामा बसेर नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ । रोमाञ्चक यस गीतमा गायिका मेघा

बेलायतवासी सपनकुमार राई र ममता गुरुङको ल्होछार गीत सार्वजनिक

लण्डन पुष १४ । बेलायतवासी गायक गायिका सपनकुमार राई र ममता गुरुङको ल्होछार गीत सार्वजनिक भएको छ । ‘ल्होछारको शुभकामना’ बोलको गीत र म्यूजिक भिडियो क्रिसमसका दिन शनिबार सार्वजनिक भएको हो । गायक गायिका राई

बेलायत आइपुगिन् गायिका पवित्र गुरुङ

लन्डन । तमु धिं यूकेले आइतबार आयोजना गरेको ल्होछार कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकार पवित्र गुरुङ बेलायत आइपुगेकी छन् । आइतबार २६ डिसेम्बरमा एम्पायर हलमा हुने २१ औं ल्होछार कार्यक्रमका लागि उनी शुक्रबार हिथ्रो विमानस्थलमा

भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्सको उपाधि

एजेन्सी मंसिर २७ । भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् । यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७० औंँ

निर्मल पुर्जाको ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री सार्वजनिक

काठमाडौं । छ महिनाको अवधिमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका म्याग्दीका पर्वतारोही निर्मल पुर्जाको ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री (फिल्म) सार्वजनिक भएको छ ।

मगर चलचित्रकर्मी संघको नयाँ कार्य समिति चयन

पोखरा । मगर चलचित्रकर्मी संघको नयाँ समिति चयन भएको छ । समितिको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । समितिको अध्यक्षमा भीम रानामगर चयन भएका छन् भने उपाध्यक्षमा संगीता थापा मगर र विश्वास आले

१२ नोभेम्बर मा मंगोलियन हार्ट का  गायक राजु लामा को साथ  हंगकंग नाइट हुदै

हरेक  वर्षा झैँ यस वर्षा पनि बेलायतमा हंगकंग नाइट हुदै छ  । कोभिड पछि को  पहिलो म्युजिकल नाइट भएको हुदा  दर्शकहरु पनि म्युजिक मा झुम्न  रमाउन  आतुर  भएका छन् । हंगकंग नाइट२०२१ मा नेपाल बाट  गायक

धन किरन गुरुङ र दिपा लामा राइको किन हो किन सार्वजनिक

लण्डन असोज १८ । धन किरन गुरुङ र दिपा लामा राइको किन हो किन बोलको गीत सार्वजनिक भएको छ । लण्ड्नमा एक भब्य समारोहका बीच गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरका हातबाट

तामाङ कलाकार संघको अध्यक्षमा दोङ चयन

काठमाडौं अक्टोबर ३ । नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विश्‍व दोङ चयन हुनुभएको छ । शनिबार काठमाडौंमा भएको संस्थाको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट दोङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

गुरुङ मौलिक गीत ‘तोतै ङोल्स्यो’ रिलिज

न्युयोर्क । अमेरिकामा छायांकन गरिएको गुरुङ मौलिक गीत ‘तोतै ङोल्स्यो’ रिलिज भएको छ । एन्सर्ज गुरुङ र रुदमान गुरुङको बेजोड अभिनयमा निर्मित तोतै ङोल्स्यो गुरुङ गीत असोज १ गते यजम्रों इन्टरटेन्मेन्टबाट रिलिज गरिएको हो ।

बेलायत निवासी सनमन गुरुङको माझी दाइ बिमोचन

हुम तमु पोखरा,१ असोज पोखरा रामबजार निवासी हाल युकेमा कृयाशिल समाजसेवी सनमन गुरुङको लोक पप नेपाली गित म्युजिक भिडियो माझी दाईकोपोखरामा बिमोचन गरिएको छ। म्युजिक भिडियोको रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङले बिमोचन

error: Content is protected !!