
भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुले मच्चाए स्वीन्डनमा धमाका
लन्डन १३ जुन २०२२ । भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुले स्वीन्डनमा धमाका मच्चाएका छन् । यही जुन १२ तारिख आइतबारको दिन स्वीन्डनको टाउनस्थित पावर लन्जमा लिम्बु र भ्वाइस अफ नेपाल सिजन



