मनोरञ्जन

प्रचण्डले पञ्‍चकन्या टेक्दा हर्षोल्लास [तस्बिरहरु]

नुवाकोट पञ्‍चकन्या गाउँपालिकामा शनिबार उत्सवमय वातावरण थियो । जसको केन्द्र वडा नम्बर २ को कालिका माविको खेल मैदान । त्यहाँ  मात्रै होइन गाउँपालिकाको अस्थायी कार्यालय रहेको ३ नम्बर  वडाको घलेभञ्ज्याङमा पनि उस्तै रौनक । त्यस्तो

पुरै डुब्न सके पक्कै मोती ल्याउँछु कि !

दिपा तामाङ, गायिका गायिका दिपा तामाङ संगीत क्षेत्रमा लागेको ६ वर्ष पुगेको छ । कभर सङ गाउँदै अघि बढेकी दिपाले भर्खरै कमिला र मानिसको तुलनामा लेखिएको गीतको काम सकाएकी छन् । त्यस अलावा अन्य गीतहरूको

प्रथम मादी डान्स आइडलको उपाधि शाहीलाई

कास्की । प्रथम मादी डान्स आइडलको उपाधि मादी ८ की सोफी शाहीले जितेकी छन् । उपाधिसँगै सोफीले नगद १ लाख पुरस्कार, ट्रफी र प्रमाणपत्र तथा म्युजिक भिडियोमा अवसर पाएकी छन् भने एक वर्षसम्म आइडल भत्ता

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आजको इजलासले रु चार हजार धरौटीमा छाड्न आदेश दिएको थियो

गायिका आस्था राउत : चौबन्दीमा कि चौकीमा ?

काठमाडौं । पछिल्लो समय चर्चित गायिका आस्था राउत भाइरल बनेकी छन् । उनको सांगीतिक प्रस्तुतिले नभई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा प्रहरीसँग भएको विवादमा सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिपछि उनी भाइरल बनेकी हुन् । प्रहरीलाई सबक सिकाउन

लोकदोहोरी गायक थापा सम्मानीत

काठमाडौं । वरिष्ठ लोक तथा दोहोरी गायक कृष्ण थापा मगर सम्मानीत भएका छन् । तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ बजार इकाई समितिद्वारा आयोजति सांस्कृतिक महोत्सवमा गायक थापालाई सम्मान दिइएको हो ।

ड्रिमर्स व्यान्डकी गायिका पवित्रा गुरुङ ‘बारपाक सुलीकोट’ मा [भिडियोसहित]

एटा संवाददाता काठमाडौं । ड्रिमर्स व्यान्डबाट परिचित गायिका पवित्रा गुरुङले स्वर भरेको मौलिक गीत चुट्का केही समयअघि सार्वजनिक भएको थियो । गायक तथा संगीतकार आरके (रामकुमार) गुरुङको प्रस्तुति रहेको उक्त ‘बारपाक सुलीकोट’ गीतमा पवित्राले स्वर

२०२० मा प्रतिक्षित पाँच बायोपिक फिल्म

बलिउडमा बायोपिक चलचित्रको लहर चलेको छ । बायोपिक चलचित्रले व्यापारिक रुपमा सफलता पाएपछि बलिउडमा यसको लहर चलेको हो । गतवर्ष पनि केही बायोपिक चलचित्रले राम्रो व्यापार गरे । यसैले पनि चलचित्रका मेकरहरु अहिले बायोपिक कथामा

दीपिका पुगिन् ३४ वर्षकी

बलिउड नायिका दीपिका पादुकोण ३४ वर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी थिइन् । दीपिका चलचित्रमा आउनु भन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । उनै, दीपिकाले चलचित्रमा आउनु अगाडि

मिर्गौलापीडित पत्रकारको सहयोगार्थ चलचित्र ‘मि नहोर्बै ट’ को विशेष प्रदर्शन हुँदै

लन्डन । मिर्गौलापीडित पत्रकार राजबहादुर गुरुङको उपचारमा सहयोगार्थ गुरुङ चलचित्र मि नहोर्बै ट (आँखा भित्रको फूल) बेलायतमा विशेष प्रदर्शन हुने भएको छ । अल्डरसट इम्पावरमेन्टको आयोजनामा यही जनवरी २६ तारिख आइतबार एम्पायर ब्याङ्‌क्वेट हल, हाइस्ट्रिट

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारका लागि पोखरेली मञ्च यूकेको सहयोग

सुधा गुरुङ पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार (पोयूसांप) ले स्थापना गर्न लागेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोषका लागि पोखरेली मञ्च यूकेले २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बेलायतमा गत

गायक आर. के को ‘सुपारी खान’ मा धन्जित र निरान्जलीको रोमान्स

काठमाडौं । गायक आर. के लामाको आवाजमा रहेको ‘सुपारी खान’ बोलको गीत सार्वजानिक भएको छ । पछिल्लो समयमा मोडलिङ यात्रामा दर्शकको मन मुटुमा रहन सफल मोडल धन्जित लामा र निरान्जली लामाको अभिनय समेटिएको उक्त गीत

error: Content is protected !!