
चाड पर्व र स्वास्थ्य
नगेन्द्रराज नेम्वाङ्ग चाड पर्वमा मीठो खाने राम्रो पोसाकमा सजिसजावट, आफन्तजन, ईष्टमित्रसँग भेटघाट रमाइलो कुराकानी हुने गर्दछ । मीठो खानेकुरा र स्वास्थ्य एकआपासमा शत्रु नै हुन् । खानेकुरा मीठो बनाउनका लागि तेलको प्रयोग बढी गरिन्छ ।


