
जिउँदो मान्छे खाडलभित्र पुरिदाको अनुभव
नगेन्द्रराज नेम्वाङ शरीरको मैलो पानीमा नुहाएर फालिन्छ भने मनको मैलो कसरी फाल्ने ? पत्रकार दीपेन्द्र श्रेष्ठले अल्डरसटमा आयोजित इम्पावरमेन्ट कार्यक्रममा बोल्नु भएको थियो, ‘कोठाको धाराको टुटी खोल्दा फोहोर पानी निस्कन्छ, जब पानी ट्यांकीमा जम्मा भएको





