स्वास्थ्य योग र ध्यान

Valentine day प्रेम दिवस

नगेन्द्रराज नेम्वाङ्ग  सन् २७० फेब्रुअरी १४ मा एक ऐतिहासिक घटना घट्छ रोममा । त्यहाँ त्यो बेला एक जना राजा थिए युद्ध पिपासु राजा, उसको नाम क्लाउडिएस । उनी युद्ध पिपासु भएकोले जसरी पनि रोमको एम्पायरलाई

अर्जेन्ट बिजुलीको करेन्टजस्तै

नगेन्द्रराज नेम्वाङ मानसिक रुपमा चिन्ता, तनाव, शारीरिक रुपमा रोगी हुनुका धेरै कारणहरुमध्ये दैनिक जीवनमा दैनिकीको महत्व नबुझ्नु पनि एक हो । डा.योगी विकाशानन्द भन्नुहुन्छ, जीवनमा तीन किसिमका भोगाईहरु हाम्रा सामु आउने गर्दछन् । तिनीहरु हुन्,

उमेर ३ किसिमको

नगेन्द्रराज नेम्वाङ सबै मानिस स्वस्थ र सुखी जीवन बिताउन चाहन्छन् । कसैप्रति माया प्रेम दर्शाउन परेमा वा शुभ आशीर्वाद प्रदान गर्नु परेमा सुस्वास्थ्य तथा दीर्घायूको कामना आदानप्रदान गरिन्छ । स्वस्थ भएर लामो उमेर बाँच्ने सबैको

नोवल कोरोना भाइरसले विश्वमा हलचल, चीनको सबै राज्यमा संक्रमण फैलियो

काठमाडौं । चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १सय ७० पुगेको छ । संक्रमितको संख्या

जीवन र मृत्यु

नगेन्द्रराज नेम्वाङ तुलनात्मक रुपमा जीवन र मृत्यु उस्तै उस्तै हुन् । जीवन र मृत्यु रोज्नु पर्दा जुनै रोजे पनि हुने बताउँछन् दार्शनिकहरु । मृत्यु जीवनको अर्को पाटो हो । जीवन दिन हो भने मृत्यु रात

मेडिटेसनबारे जानकारी दिइने

एटा संवाददाता अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) मा विपसना मेडिटेसन (ध्यान) बारे जानकारी दिइने भएको छ । विगत ३ वर्षदेखि प्रत्येक आइतबार बिहान ७ देखि ८ बजेसम्म बिसीसी

जीवनमा योगको महत्व

आधुनिक समयानुसार आधुनिक जीवन जिउन चाहना सबैको आधुनिक जीवन शिक्षा सम्पत्ति मान प्रतिष्ठा प्राप्त गर्न सफल भएता पनि स्वास्थ्य र आनन्द प्राप्त गर्न भने सकिरहेको छैनौं । शारीरिक रुपमा स्वस्थ एवं मानसिक रुपमा आनन्द प्राप्तका

कथा मुसाको

नगेन्द्रराज नेम्वाङ्ग मुसाको छोरी हुर्किछे मुसाले आफ्नी हुर्केको छोरीको कन्यादान अर्थात् बिहे गराई दिने विचार फुरेछ । मुसाले आफ्नो छोरीलाई मुसासँग बिहे नगरेर संसारकै शक्तिशाली तत्वसँग बिहे गराइदिने विचार आयो । संसारकै शक्तिशाली ‘सूर्य’ अर्थात्

टोखाको प्रज्ञान एकेडेमीमा नि:शुल्क स्वास्थ्य परीक्षण [हेर्नुहोस् तस्बिरहरु]

काठमाडौं । प्रज्ञान एकेडेमी र जनकल्याण सामाजिक केन्द्रले मधुमेह, मुटु रोग, नाक, कान, घाँटी तथा स्त्री रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । शनिबार टोखा नगरपालिका ३, गोगंबु धमलटारमा आयोजना गरिएको शिविरमा

जाडोयाममा पनि डेंगुको संक्रमण रोकिएन

काठमाडौँ । जाडोयाम सुरु भइसक्दा पनि डेंगुको संक्रमण रोकिएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले दिनहुँ डेंगुसँग सम्बन्धित ५–७ जना बिरामी उपचारका लागि आइरहेको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.

टोखाको प्रज्ञान एकेडेमीमा मंसिर २८ गते निःशुल्क स्वास्थ्य शिविर

एटा संवाददाता काठमाडौं । टोखा नगरपालिका ३ गोंगबु, धमलटारमा यही मंसिर २८ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । प्रज्ञान एकेडेमी र जनकल्याण सामाजिक केन्द्रको संयुक्त आयोजनामा स्वास्थ्य शिविर हसन लागेको हो

डिसेम्बर आठमा पहिलोपल्ट महिनावारी दिवस मनाइने

सुधा गुरुङ काठमाडौं । नेपालमा पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर (१० डिसेम्बर)कै अवसर पारेर ८ डिसेम्बरमा यो दिवस मनाउन लागिएको हो । दिवसको

error: Content is protected !!