ताप्लेजुङमा बिजुलीको तारबाट गाडीमा आगलागी, ४ को मृत्यु, २ जना घाइते
ताप्लेजुङ २१ अप्रिल २०२५ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११








