
गोर्खा कपको सम्पूर्ण तयारी पूरा, १ लाख ६ हजार पाउण्ड खर्च हुने जानकारी
बेलायत । तमु धीं युकेले हरेक वर्ष संचालन गर्दै आएको गोर्खा कप २०२५ को सम्पूर्ण कार्यहरु तयारी पुरा भएको र गोर्खा कपमा अन्दाजी १ लाख ६ हजार पाउण्ड खर्च हुने गोर्खा कपका प्रमुख संयोजक तथा






